वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद गरेको छ ।
मल तस्कर फरार रहेको र उनीमाथि कालोबजारी मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडी बढाइने पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय, पर्साले आज बिहान एक बजे छापामारी गरी मल नियन्त्रणमा लिएको प्रउ मिश्रले बताए । मलको बारेमा विस्तृत जानकारी दिने उनले बताएका छन्
पछिलो समय पर्सा जिल्लामा भई रहेको मलको कालोबजारीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएपछि प्रहरीले पनि सक्रियता बढाएको छ । ।

Facebook Comments Box