search

spot_img
spot_img

हैजा संक्रमितको संख्या ५२८ पुग्यो

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ भदौ । वीरगंजमा बुधवारसम्म संक्रमितको संख्या ५२८ पुगेको छ।

जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार, संक्रमितमध्ये २५७ जना उपचारपछि घर फर्किसकेका छन् भने २७१ जना विभिन्न अस्पतालमा उपचाररत छन। उपचाररतमध्ये ३५ जना आईसीयू, ४ जना एचडीयू र २३२ जना जनरल वार्डमा उपचाररत छन।

नारायणी अस्पतालमा १ सय ५८, वीरगंज हेल्थ केयर अस्पतालमा २४, तराई हस्पिटलमा ४२, नेसनल मेडिकल कलेज १९, प्रभु अस्पतालमा ७, सर्वाेत्तममा ६, एडभान्स, नारायणी सेन्ट्रल र नीलकण्ठ हस्पिटलमा ४र४ जना, भवानी अस्पतालमा २ र नेपाल मेडिसिटी बयोधामा १ जनाको उपचार भक्ष्रहेको छ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पूर्व राष्ट्रपति भण्डारी शनिवार वीरगंज आउँदै

वीरगंज,११ भदौ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वीरगंज आउने कार्यक्रम तय भएको छ । वीरगंज उद्योग वाणिज्य संघले आफनो...

सम्बन्धित खबर

- Advertisement -neelambads