मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

वीरगंज, ६ कात्तिक । बारा जिल्लाको बिभिन्न स्थानमा मोटरसाइकल चोरी गरेको आरोपमा जिप्रका, बाराले तीनजनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरीको आरोपमा कलैया उपमहानगरपालिका वडा नं.८ बस्ने वर्ष २२ को सोहेल अंसारीलाई कात्तिक २ गते पक्राउ गरेको छ । उनले कलैया बरगाछीबाट प्रदेश २–०३–०१३ प ४९५६ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेका थिए । सो मोटरसाइकलको […]
५ लाख बराबरको पटका बरामद गरी नष्ट

वीरगंज, ६ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले विभिन्न मिति र समयमा बरामद गरेको ५ लाख मूल्य बराबरको पटाका बरामद गरी नष्ट गरेको छ । भारतबाट नेपाल भित्रिएको ५ लाख मूल्य बराबरको पटाका आज नष्ट गरिएको जिप्रका, बाराले जनाएको छ ।
५० लाखको खानेतेल चोरी गरी बिक्री गरेको आरोपमा चारजना पक्राउ

वीरगंज, ६ कात्तिक/ जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले ५० लाख बराबरको खानेतेल चोरी गरी बिक्री वितरणमा संलग्न ४ जना पक्राउ गरेको जनाएको छ । असोज २८ गते बेलुकी ४ः४२ बजेको समयमा बारा परवानीपुर गा.पा.वडा नं. ५ स्थित मनोकामना आयल फुड प्रोसेसिङ प्रा.लि.बाट प्रसोधित तेल एक लिटरको १४,५६० किलोग्राम र आधा लिटरको पाउच ५,९१५ किलोग्राम प्रदेश […]
ट्राफिक प्रहरीद्वारा सुरक्षित यात्राको लागि चालकहरुको स्वास्थ्य परीक्षण

वीरगंज, ६ कात्तिक । सुरक्षित यात्राको लागि चालकहरुको स्वास्थ्य, सवारी साधनको परीक्ष्Fण तथा सचेतना कार्यक्रम आइतवार जीतपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा सम्पन्न भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्ष्Fा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराले शनिवार शुरु गरेको कार्यक्रमको समापन जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर […]