search

spot_img
spot_img

दुर्घटनामा गम्भीर घाइते भएका चोकटको मृत्यु

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ कात्तिक । दुर्घटनामा गम्भीर घाइते भएका एकजना व्यक्तिको आज बिहान मृत्यु भएको छ । कात्तिक १३ गते ९ः४५ बजेको समयमा वीरगञ्ज म.न.पा. वडा नं. ३२ चोर्नी मा ना ६ त ५५०२ नम्बरको ट्याक्टरले माटो खसाली व्याक गर्ने क्रममा पैदल यात्री सोही ठाउं बस्ने वर्ष ५९ को चोकट महतोलाई ठक्कर दिएको थियो । टाउकोमा गम्भीर चोट लागि घाइते भएकोले उनलाई उपचारको लागी नेपाल मेडिसिटि बयोधा अस्पताल वीरगञ्ज लगिएको थियो । उनको उपचारको क्रममा बिहीवार विहान ५ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । ट्याक्टर चालक सोही ठाउं वर्ष २० को धर्मेन्द्र यादव दुर्घटनापछि फरार भएकोमा प्रहरीले खोजतलासको क्रममा पक्राउ गरेको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

विद्यालयको गौरव र अनुशासनको पहिचान बन्नुहोस् -प्रहरी निरीक्षक चौलागाई

वीरगञ्ज २८ साउन । मदरल्यान्ड स्कुलमा आज विशेष समारोहका बीच कक्षा मनिटर, हेड ब्वाज...

सम्बन्धित खबर

- Advertisement -neelambads