search

spot_img
spot_img

पर्सामा छतबाट लडेर दुई वर्षीया बालिकाको मृत्यु

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ कात्तिक । घरको बालकोनीबाट लडेर एकजना दुई वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
कात्तिक १८ गते बिहान ११ः३० बजेको समयमा पर्सा, वीरगंज महानगरपालिका वडा नं. १ छपकैया बस्ने मुकेश ठाकुरकी दुई वर्षीया छोरी सजना ठाकुर छतको बालकोनीमा खेल्ने क्रममा अनियन्त्रित भई अचानक जमिनमा लडेर गम्भीर घाइते भएकी हुन् ।
सजनालाई उपचारको लागी नारायणी अस्पताल वीरगंज र त्यसपछि एल.एस.न्युरो अस्पताल वीरगंजमा उपचारको क्रममा बेलुका ५ बजे सजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठाकुरको लास जाँच प्रकृति मुचुल्कालगायतको अनुसन्धान गरी पोष्टमार्टमकोलागी नारायणी अस्पताल वीरगंजमा पठाइएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

विद्यालयको गौरव र अनुशासनको पहिचान बन्नुहोस् -प्रहरी निरीक्षक चौलागाई

वीरगञ्ज २८ साउन । मदरल्यान्ड स्कुलमा आज विशेष समारोहका बीच कक्षा मनिटर, हेड ब्वाज...

सम्बन्धित खबर

- Advertisement -neelambads