बाराबाट २५ किलो गांजासहित एकजना पक्राउ

बारा, कलैया, २१ कात्तिक । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले २५ किलो गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । कात्तिक २० गते राति ९ बजे इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले निजगढ न.पा.वडा न. १२ कुलियाबाट गाँजासहित एकजनालाई पक्राउ गरेको हो । प्रहरीले निजगढ नगरपालिका वडा न. १२ वारथली बस्ने वर्ष ५८ […]