search

नेकाका रिजालले जालीमलाई पछाडि पार्दै

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ मंसिर । पर्सा क्षेत्र नम्बर ४ को जारी मतगणनाको पछिल्लो परिणाम अनुसार प्रतिनिधीसभा सदस्यमा नेपाली काङग्रेसका उम्मेदवार रमेश रिजालले जालीम मियाँलाई पछाडि पारेका छन् । पोखरीया स्थित जिल्ला उच्चांगल रामदेव कलवार माविमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार गठबन्धनका साझा उम्मेदवार समेत रहेका रिजालले ९३३२ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार जालिम मियाँँले ८२२० मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार हेतुना मियाँँ मन्सुरी तेश्रो स्थानमा छन् । पर्सा ४ मा कूल मतदाता ९० हजार ८ सय ५१ रहेकोमा आइतवार भएको निर्वाचनमा ६२ हजार ९२ मत खसेको थियो ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads