search

काठमाडौंमै मनाइयो टोमाटो होली (तस्वीरहरू)

पढ्न छुटाउनुभयो ?

२२ फागुन, काठमाडौं । काठमाडौंको लैनचौरमा टोमाटोको होली खेलिएको छ ।

ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले स्पेनमा मनाइने टोमाटो फेस्टिभल र होलीलाई एक साथ मनाउने भन्दै टोमाटो होली आयोजना गरेको हो ।

नेपालमा रंग र पानी खेलेर होली मनाउने गरिए पनि यसपालि होलीमा टोमाटो पनि थपिएको हो ।

स्पेनमा टोमाटो फेस्टिभलमा सहभागीहरुले एक अर्कालाई टमाटर फ्याँक्छन् र टमाटरमै लडिबुडी गरेर रमाइलो गर्छन् ।

त्यसकै नक्कल गरेर लैनचौरमा आयोजना गरिएको टमाटरको होलीमा युवा युवतीले रमाइलो गरेका थिए ।

हेर्नुहोस् तस्वीरहरू :

  

Facebook Comments Box

ताजा खबर

मधेश प्रदेश सभाका पाँच सांसद पद मुक्त 

वीरगंज कात्तिक २७ — मधेश प्रदेशसभाले पाँच जना सांसदको पद रिक्त घोषणा गरेको छ। प्रदेशसभा सचिवालयले बिहीबार सूचना जारी...

सम्बन्धित खबर

- Advertisement -neelambads