फिल्म ‘दिलमाया २’को टिजर सार्वजनिक
काठमाडौं । राजु गिरीको निर्देशित फिल्म ‘दिलमाया २’को टिजर रिलिज भएको छ । टिजरमा शीर्ष कलाकारहरु किरण नेपाली र सेन्जल पौडेल फिचर्ड छन् । प्रेम कथावस्तुमा निर्माण भएको फिल्मले दर्शकको मन जित्ने विश्वास निर्माताले लिएका छन् । राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हीरादेवी श्रेष्ठ, माया […]
मिथिला परिक्रमा जनकपुरधाम आइपुग्यो, भोलि अन्तरगृह परिक्रमा
२२ फागुन, जनकपुरधाम । मिथिलालञ्चलको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आज सोमबार जनपुरधाम फर्केको छ । १४ औं दिन भारतको बिशौलमा विश्राम गरेका परिक्रमा यात्री १५ औं दिन जनकपुरधाममा आइपुगेका हुन् । अहिले जपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा परिक्रमामा सहभागी श्रद्धालु भक्तजन टेन्टटाँगेर बास बसेका छन् । फागुने औशीको […]
बैशाखमा ग्रामीण फिल्म फेस्टिभलको दोस्रो संस्करण आयोजना हुने
फाइल तस्वीर काठमाडौं । नेपाल ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण आगामी बैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालले आयोजना गर्ने महोत्सवको उद्देश्य पर्यटन प्रवद्र्धनसँगै नेपाली फिल्मलाई गाउँसम्म पुर्याउनु रहेको जनाइएको छ । महोत्सव अध्यक्ष रघुनाथ सापकोटाका अनुसार महोत्सवमा मौलिक र ग्रामिण कथावस्तुमा बनेका फिल्म प्रदर्शन हुनेछन् । भाग लिन चाहने फिल्मको लागि दर्ता आह्वान गरिएको […]
बानेश्वरमा ‘छक्कापञ्जा’को होली, माग्ने बुढा र दीपाश्रीले गरे मनोरञ्जन (तस्वीर)
काठमाडौं । कलाकारले आज विभिन्न स्थानमा होली विशेष कार्यक्रम आयोजना गरेर फागूपर्व मनाउँदैछन् । ‘छक्कापञ्जा ४’ले बानेश्वर चोकमा होली कार्यक्रम आयोजना गरेको छ । मण्डला थिएटरले थापागाउँ र राजेश हमालसहितका कलाकारले जयनेपाल हलमा होली कार्यक्रम गरिरहेका छन् । ‘छक्कापञ्जा ४’ले बानेश्वरमा आयोजना गरेको कार्यक्रममा कलाकारहरु दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे लगायत सहभागि रहे । […]
एकीकृत समाजवादीका नेता उपाध्यायको आज अन्त्येष्टि गरिने
२२ फागुन, काठमाडौं । छतबाट खसेर मृत्यु भएका एकीकृत समाजवादीका नेता सरोज उपाध्यायको आज अन्त्येष्टि गरिने भएको छ । शनिबार शंखमुलस्थित एक क्याफेको छतबाट खसेर उपाध्यायको निधन भएको थियो । उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत हुन् । उनको पार्थिव शरीर श्रद्धान्जलीका लागि दिउँसो १ बजेदेखि ३ बजेसम्म आलोकनगरस्थित पार्टी कार्यालयमा राखिने उपमहासचिव […]
बसन्तपुरमा होलीको रौनक
२२ फागुन, काठमाडौं ।रंगहरूको पर्व होली आज काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा मनाइँदैछ । विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइँदैछ । काठमाडौंको बसन्तपुरमा होली विशेष कार्यक्रम चलिरहेको छ । बसन्तपुरमा चीर ठड्याइएको ठाउँ नजिकै होली मेला लागेको छ ।युवादेखि वृद्धसम्म होलीमा रमाइरहेका छन् । बसन्तपुरको होलीमा सधैं जस्तो यसपटक पनि विदेशी पर्यटकको उल्लेख्य […]
फेरि नयाँ गठबन्धन बन्नसक्छ
२२ फागुन, पोखरा । केन्द्रको सत्ता समीकरणमा आएको बदलाबसँगै प्रदेश सरकारहरु संकटमा परेका छन् । गण्डकी प्रदेशमा पनि मुख्यमन्त्री खगराज अधिकारीले काम गर्न सुरु गर्दा नगर्दै छाड्नुपर्ने परिस्थिति बन्न सक्ने बताएका छन् । तर फेरि एमालेको नेतृत्वमा सरकार सम्भावना रहने बताउँछन् । हिजो पनि धेरैले कल्पना नगरेको अवस्थामा आफू मुख्यमन्त्री बनेको भन्दै उनले भने, ‘उहाँहरु […]