search

ढाकामा बम विस्फोट, कम्तिमा ११ जनाको मृत्यु

पढ्न छुटाउनुभयो ?

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा भएको बम विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको छ । १०० भन्दा बढी घाइते भएका छन् ।

ढाकाको नर्थ साउथ रोडको सिद्दीकी बजारमा मंगलबार साँझ बम विस्फोट भएको हो । मृतकमा नौ पुरुष र दुई महिला छन् ।

घाइतेहरुको ढाका मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads