सत्तारुढबाट रामसहाय नै उपराष्ट्रपति उम्मेदवार
२६ फागुन, काठमाडौं । सत्तारुढ आठ दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकबाट उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाइने भएको छ । दोस्रो तहका नेताहरु सम्मलित संयन्त्रको शुक्रबार बसेको बैठकले शीर्ष नेताहरुबाटै उपराष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने सहमति गरेको हो । ‘भोलि बिहान आठ दलको बैठक बस्दैछ, त्यहीबाट हामी उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउँछौं’, कार्यदलका संयोजक एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर […]
सुदूरपश्चिमको मुख्यमन्त्रीमा ४ दलकै दाबी
२६ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा सहमति जुटेपछि मात्र प्रदेश सरकारले पूर्णता पाउने भएको छ । अल्पमतको सरकार बनाएका नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले २१ फागुनमा विश्वासको मत पाएका छन्, तर उनलाई समर्थन गरेका बाँकी ३ दलले पनि मुख्यमन्त्रीमा पालो खोजेका छन् । मुख्यमन्त्री शाहलाई २१ फागुनमा विश्वासको मत दिनुअघि नै मुख्यमन्त्रीमा […]
‘पढ्दै, कमाउँदैको नीति बनाए मात्रै विद्यार्थी अडिन्छन्’
विज्ञान तथा प्रविधि संकायका शैक्षिक कार्यक्रममा विद्यार्थी पाउन गाह्रो छैन । सामान्य विज्ञानतर्फ पनि विद्यार्थी अभाव छैन र प्राविधिक विज्ञानतर्फ पनि । तर, यो वर्ष अघिल्लो वर्षको तुलनामा सामान्य विज्ञानतर्फ भने ४०० हाराहारीमा विद्यार्थी संख्या कम भएको देखिन्छ । बीएस्सीमा गत वर्ष ५ हजार थिए, यस वर्ष ४६०० मा झरे । यसले विद्यार्थी संख्याको चाप […]
‘हाम्रो शिक्षा प्रणालीले नै विद्यार्थीमा निराशा ल्यायो’
विश्वविद्यालयमा विद्यार्थी संख्या घट्नुका विभिन्न कारण छन् । पहिलो; अहिलेका विद्यार्थी पूरै समय विद्यार्थी मात्रै नभएर श्रमसँग जोडिने मानसिकताका छन् । त्यो अवसर यहाँ भएन । त्यसको उदाहरण त्रिविको दिउँसो सञ्चालन हुने शैक्षिक कार्यक्रम हो । दिउँसोका कक्षामा हिजो विद्यार्थीको चाप अत्यधिक हुन्थ्यो । त्यो चाप विस्तारै घट्दै गएपछि केही कार्यक्रम बिहान अथवा साँझ बनाइयो […]
स्ववियु चुनावमा प्रत्यक्ष मात्र होइन, समानुपातिकमा पनि हाल्नु पर्छ भोट
२६ फागुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन त्रिभुवन विश्वविद्यालयले मिश्रित निर्वाचन प्रणालीबाट गर्ने भएको छ । प्रत्यक्ष र समानुपातिक प्रणालीबाट स्ववियुको पूर्ण कार्यसमिति बन्नेछ । विद्यार्थी संख्याको आधारमा स्ववियु कार्यसमिति बन्ने व्यवस्था छ । दुई सय भन्दा कम विद्यार्थी भएका क्याम्पसमा ११ सदस्यीय कार्यसमिति हुनेछ । एक हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १५ जना, तीन […]
ओलीले भने : अरु पार्टीजस्तो दैनिक फोहोरी खेलमा लाग्दैनौं
२६ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीहरु क्षणिक दैनिक फोहोरी खेलमा लागेको भन्दै आफूहरु त्यसमा सहभागी नहुने बताएका छन् । नेकपा एमाले निकट खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रमलाई संबोधन गर्दै ओलीले भने, ‘हामी अरु पार्टीजस्तो क्षणिक दैनिक फोहारी खेलमा सामेल छैनौं, सामेल हुँदैनौं ।’ एमाले देश बनाउन लागेको र […]
पर्यटन मन्त्रालयले भोलिदेखि पशुपति सरसफाइ अभियान सञ्चालन गर्ने
फाइल तस्वीर २६ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शनिबारदेखि पशुपति सरसफाइ अभियान सुरु गर्ने भएको छ । मन्त्रालय मातहतका सबै निकायका कर्मचारीको सहभागीतामा अब हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाइने छ । मन्त्रालयले यस अभियानमा सहभागी हुन कर्मचारीसहित संस्कृति प्रेमी, अभियन्ता, नागरिक समाज, सञ्चारकर्मीसहित आम नागरिकलाई अपिल गरेको छ । […]
च्याट जिपिटीका झुटा बाचा
लेखक होर्खे लुइँ बोर्हेले लेखेथे– महाजोखिम र प्रतिज्ञाको समयमा बाँच्नु भनेको त्रासदी र कमेडी दुवैको अनुभव गर्नु हो । हामी र विश्वले बुझेका सबै रहस्य साँचो नै हुन्छन् भन्ने हुँदैन । यान्त्रिक वा कृत्रिम बौद्धिकता (एआई) को विकासले बोर्हेकै भनाइ प्रमाणित हुने स्थिति ल्याइरहेको छ। प्रविधिको माध्यमबाट यो क्षेत्रमा भइरहेका क्रान्तिकारी प्रगतिहरू हाम्रालागि आशासँगै चिन्ताका […]