Live update : नेपालको घातक बलिङ, ४६ रन जोड्दा यूएईले गुमायो ६ विकेट

२८ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृङ्खलाको दोस्रो खेलमा नेपालले यूएईलाई जितका लागि २४९ रनको लक्ष्य दिएको छ ।

सम्बन्धित पोस्टहरुः