वन फडानीको आरोपमा पक्राउ परेका वडाध्यक्ष चौधरी २ लाख धरौटीमा छुटे

बारा, २४ चैत । राष्ट्रिय वन क्षेत्र फडानी गरेको आरोपमा पक्राउ परेका कोहल्वी नगरपालिका वडा नं ५ का वडाध्यक्ष ननदकिशोर चौधरी २ लाख धरौटीमा छुटेका छन् । जिल्ला अदालत बाराले वडाध्यक्ष चौधरीलाई २ लाख धरौटीमा छाड्ने आदेश दिए लगत्तै धरौटी रकम बुझाएर उनी बिहीवार नै छुटेका हुन् । वडाध्यक्ष चौधरीमाथि कोहल्वी नगरपालिका–५ रामवनस्थित राष्ट्रिय वन […]

रौतहटमा आगलागी, लाखौंको क्षति

रौतहट, २४ चैत । रौतहटको देवाही गोनाही नगरपालिका १ करूनिया गाउँँमा गए राति एकघरका आगलागी हुँदा ३० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ। बिहीवार साँझ एक्कासि करूनीया गाउँँका मुन्ना मियाँँको घरमा आगलागी भएको थियो। आगलागी बाट घरमा रहेको नगद, लत्ताकपडा फर्निचर, धान, गहूँ, मुसुरो, फ्रीजका साथै पक्की भवन निर्माणको लागि तयार अवस्थामा राखिएको सालको […]