हरवाचरवा ५ बुँदे मागसहित अधिकारको यात्रामा
नागरिकता र भूमि माग्दै ज्ञापन पत्र बुझाउँदै । तस्वीर : अनलाइनखबर फाइल । २५ चैत, वीरगञ्ज । मधेश प्रदेशमा दासप्रथाको अवशेषका रुपमा रहेको हरवाचरवा (बाध्यकारी बधुवा श्रमिक)ले अधिकारका लागि संघर्ष गर्ने भएका छन् । हरच-वाचरवा प्रथा मुक्तिको घोषणा भएको ९ महिना वितिसक्दा पनि सरकारले पुनःस्थापनाको कार्य अगाडि नबढाएकोले उनीहरु संघर्षमा उत्रिएका हुन् । उनीहरुले आजदेखि […]