सेनाद्वारा पर्सामा बृहत् स्वास्थ्य शिविर, गाउलेको भीड

वीरगंज, २६ चैत । नेपाली सेनाद्वारा पर्सामा स्वास्थ्य शिविर आयोजना भएको छ । सखुवाप्रसौनी गाउँपालिका-२ औराहा पाचगावास्थित नेराप्रवि परिसरमा स्वास्थ्य शिविर आयोजना भएको हो । नेपाली सेनाको वीरगंज घण्टाघरमा रहेको श्री श्रीजंग गणको आयोजना गापाको सहयोगमा आयोजनामा भइरहेको शिविरको उद्घाटन नेपाली सेनाको बर्दिवासमा रहेको मध्यपूर्वी पृतना हेडक्वाटरका पृतनापति एंव उपरथी प्रेमध्वज अधिकारीले गरेका थिए ।उनले […]
सप्तरीमा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु
२६ चैत, जनकपुरधाम । सप्तरीमा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु भएको छ । बोदेबर्साइन नगरपालिका-६ खामगडाका ५५ वषर्ीय छठु महतोको ज्वाइँको कुटपिटबाट मृत्यु भएको हो । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहका अनुसार गत पुस ११ गते घरायसी विवादमा बोदेबर्साइन नगरपालिका-७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गर्दा ससुरा छठु गम्भीर […]