जनकपुर आइपुग्यो हरवा–चरवा अधिकार यात्रा, मुख्यमन्त्री भेट्न पाएनन्
२८ चैत, जनकपुरधाम । हरवा चरवाको अधिकार यात्रा जुलुस मंगलबार दिउँसो जनकपुरधाम प्रवेश आइपुगेको छ । मधेशका विभिन्न जिल्लाबाट सयौंको संख्यामा आएका उनीहरु प्रदर्शन गर्दै कलबार कुट्टी पुगे । त्यही जुलुसमा थिए शोभित राम । सानैदेखि हरवा चरवाको काम गर्दै शोभित ५७ वर्षको भए । अझै हरवा चरवाकै जीवनयात्रा जारी छ उनको । सप्तरीको सुरुंगा […]
पुनर्स्थापनाको माग राख्दै हरवाचरवा आन्दोलनमा
उचित व्यवस्थापनको माग राख्दै जनकपुरमा प्रदर्शन गर्दै हरवा-चरवाहरु। तस्वीर : शैलेन्द्र महतो २८ चैत, काठमाडौं । मुक्त घोषित गरिएका हरवाचरवाले उचित व्यवस्थापनको माग राख्दै आन्दोलन सुरु गरेका छन् । सरकारले गत साउनमा हरवाचरवा मुक्त घोषणा गर्दै उनीहरुको नाममा भएको ऋण मिनाह भएको घोाषणा गरेको थियो । यो घोषणासँगै सरकारले विश्लेषक श्याम श्रेष्ठको नेतृत्वमा बनाइएको ‘मुक्त […]