search

spot_img
spot_img

पर्साबाट स्रोत नखुलेको २० लाख नगद बरामद

पढ्न छुटाउनुभयो ?

पर्सा  २९ चैत्र । सशस्त्र प्रहरीले पर्साबाट स्रोत नखुलेको २० लाख रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प पोखरिया र गण नम्बर–१३ बाट खटिएको टोलीले सो रकम सहित धोबिनी गाउँपालिका–५ घर भएका अलिम मिया अन्सारीलाई पक्राउ गरेको छ ।
भिस्वाबाट वीरगन्जतर्फ आउँदै गरेको ट्याक्टरलाई रोकेर चेकजाँच गर्दा आरोपीको साथमा सो नगद भेटिएको थियो । ट्याक्टरमा लिएर आउँदै गरेको अवस्थामा बिज बिजक नभएको २ सय किलो काजु पनि बरामद गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले  बताए ।

आरोपीलाई बरामद नगद र काजु सहित राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads