बारा २ मा उपेन्द्रलाई ६०० मतको अग्रता
११ वैशाख, बारा । बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् । उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँगको मतान्तर ६०० पुर्याएका छन् । जसपाका अध्यक्षसमेत रहेका यादवले २७७०, जनमतका कुशवाहले २१८२, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ९२९ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३५१ र आम […]
बारा २ उपनिर्वाचन ३:४५ अपडेट
चितवन–२ को उपनिर्वाचन मतगणनाः दिउंसो ३ः२२ बजेको अपडेट

Virus-free.www.avast.com
बारा क्षेत्र नं. २ को उपनिर्वाचनः दिउंसो ३ः०५ बजेको अपडेट

Virus-free.www.avast.com
बारा क्षेत्र नं. २ को उपनिर्वाचनः दिउंसो २ः३० बजेको अपडेट

Virus-free.www.avast.com
बारा क्षेत्र नं. २ को उपनिर्वाचनः दिउंसो २ बजेको अपडेट

Virus-free.www.avast.com
बारा २ मा उपेन्द्र यादवलाई सुरुवाती अग्रता
११ वैशाख, बारा । बारा २ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् । सोमबार दिउँसो मतगणना सुरु भएपछि पहिलो पटक सार्वजनिक भएको मतपरिणाममा यादवले २२४ मतसहित अग्रता लिएका छन् । त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७०, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका […]
बारा–२ मा मतगणना पौने १ बजेदेखि शुरु

बारा, ११ वैशाख । बारा क्षेत्र नम्बर–२ मा आइतवार सम्पन्न उपनिर्वाचनको मतगणना शुरू भएको छ । आइतवार रातिदेखि नै मतगणना शुरू गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले सोमवार १२ बजेर ४० मिनेट पछि मतगणना शुरू भएको हो । मतगणनका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ । […]
बुबा खोजिरहेका इन्तिहाम अन्सारी
११ वैशाख, बारा । ‘भैया के पापा बा, हमार पापा काहे नही बा ?’ सात वर्षे इन्तिहाम अन्सारी हजुआमा बिगन खातुनलाई सोध्छन् । जवाफमा ५० वर्षे खातुनका आँखा रसाउँछन् । आफू रोएको नातिले नदेखोस् भनेर उनी अर्कोतिर फर्किन्छिन् । रोएको आवाज नआओस् भनेर उनी दाँतले बलियो गरी ओठ र हात टोक्छिन् । आफूलाई सम्हालिसकेपछि नाति […]
बारामा मतगणना सुरु
११ वैशाख, बारा । बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको हो । मतगणना करैयामाई गाउँपालिका १ र सुवर्णपुर गाउँपालिका १ नम्बर वडाबाट सुरु गरिएको छ । बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, […]