बोदे बर्साइन नगरपालिकाले तयार पार्‍यो मैथली भाषामा पाठ्यपुस्तक

१४ वैशाख, सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकाले स्थानीयस्तरको विषयवस्तुलाई समेटेर मैथली भाषामा पाठ्यपुस्तक निर्माण गरेको छ । नगरपालिकाले शिक्षक निर्देशिका भने नेपाली भाषामा तयार गरेको छ । पालिकाभित्रका विभिन्न विषय वस्तुलाई विद्यालयमा अध्यापन गराउन स्थानीय तहले पाठ्यक्रम तयार गरेर सोहीअनुसार पाठ्यपुस्तक विद्यालयमा पठनपाठन गराउने तथा तयार पारिएको आधारभूत तहको स्थानीय पाठ्यक्रम स्वीकृतको क्रममा रहेको […]

अमलेखगंजबाट दुई सय ग्राम हेरोइनसहित भारतीय नागरिक पक्राउ

वीरगंज, १४ वैशाख । लागू औषध खैरो हिरोइन सहित एकजना भारतीयलाई इलाका प्रहरी कार्यालय अमलेखगंजले पक्राउ गरेको जनाएको छ । बिहीवार बिहान १० बजेको समयमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजले वीरगंजबाट हेटौडातर्फ जादै गरेको ना.१.ज.२०८६ न.को टाटा सुमो रोकी चेकजाँच गर्ने क्रममा सुमोमा सवार भारत, गोरखपुर खजुरी ग्राम पंचायत बस्ने वर्ष ६० को संतोष कुमार त्रिपाठीलाईलाई […]

टोर्नेडोमा जसले आफ्नो सबैथोक गुमाए

१४ वैशाख, बारा । ‘ढ्हल घर खान्लाके बादमे पहिले अम्मि, फिर दादी, ओहके वाद दुगु बहिन मिल…’ साहेब अन्सारी हिक्क, हिक्क गर्दै थिए । यो कुरा हो पाँच वर्ष पुरानो । हजुरआमा, आमा र दुई बहिनीको इहलिला कसरी समाप्त भयो भनेर उनी सुनाइरहेका छन् । चितवनबाट सुरु भएको विनाशकारी आँधी (टोर्नेडो) ले बारा पुगेर विनाशको […]

महोत्तरीमा ससुराली गएका ज्वाइँको हत्या प्रयास

१४ वैशाख, जनकपुरधाम । महोत्तरीमा ससुरालीमै ज्वाइँको हत्या प्रयास भएको छ ।महोत्तरीको सोनमा गाउँपालिका-४ का २८ वर्षीय सन्तोष झाको हत्या प्रयास भएको घटना बाहिरिएको हो । घटना गत चैत २२ गतेको हो । सोनामा गाउँपालिका वडा नं. १ स्थित ससुराली घरमा सन्तोषलाई बोलाइएको थियो । दिउँसो पुगेपछि ससुरा हिरण ठाकुर, सासू नगिना ठाकुर, सालो धर्मेन्द्र […]