उपमेयर चढ्ने गाडीको ठक्करबाट १४ महिने बालिकाको मृत्यु
१७ वैशाख, जनकपुरधाम । धनुषामा उपमेयर चढ्ने गाडीले किचिएर १४ महिने बालिकाको मृत्यु भएको छ । धनुषाको हंशपुर नगरपालिकाकी उपमेयर दुर्गा देवी मण्डल चढ्ने बा १६ च ९२६ नम्बरको सोमुले किचिएर उनकै नातिनी १४ महिने लक्ष्मीनिया कुमारीको मृत्यु भएको हो । आज आइतबार दिउँसो आफ्नै घरमा गाडी पछाडि गर्ने क्रममा किचिएर बालिकाको घटनास्थलमै मृत्यु भएको […]
वीरगंज भाटभटेनीको कारोबार एक महिनामा १५ करोडभन्दा बढि

राधेश्याम पटेल वीरगंज, १७ वैशाख । वीरगंज भाटभटेनीले पछिल्लो एक महिनामा १५ करोडभन्दा बढिको कारोबार गरेको छ । नेपालकै सबैभन्दा ठुलो सपिङमलको रुपमा चिनिने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर २४ औं आउटलेट वीरगंज,गण्डक बहुअरी शाखाले गएको एक महिनामा १५ करोडभन्दा बढिको कारोबार गरेको भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए । भाटभटेनी सुपर स्टोर्स नेपालका क्षेत्रीय […]
बिलबिजकभन्दा बढी सामान देखिएपछि ट्रक नियन्त्रण

वीरगंज, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय, पर्साले बिलबिजकभन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ । वीरगंजबाट रूपन्देहीतर्पm जाँदै गरेको ना.४ ख ८७४० नम्बरको मालवाहक ट्रकबाट शुक्रवार घण्टाघरमा रोकेर चेकजाँच गर्दा ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू बिलबिजकभन्दा बढी देखिएपछि आज अनुसन्धान तथा आवश्यक कारबाईको लागि राजश्व अनुसन्धान […]
होटल व्यवसायलाई उद्योग सरह मान्तयता दिन उद्योगमन्त्रीसंग वीरगंजको होटल व्यवसायीको माग

वीरगंज, १७ वैशाख/ वीरगंजका होटल व्यवसायीले होटल व्यवसायलाई उद्योग सरह मान्यता दिन माग गरेका छन् । उद्योगमन्त्री रमेश रिजालसंग होटल तथा पर्यटन व्यवसायी संघ वीरगंज पर्साले यस्तो माग गरेको हो । आईतवार काठमाडौंमा डेलिगेशन लिएर पुगेका व्यवसायीहरुको समुहले संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजाललाई भेटेर ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेका हुन् । होटल […]
मधेशका मुख्यमन्त्री पनि पाकेटमारबाट पीडित !
१७ वैशाख, जनकपुरधाम । भीआईपीहरुको अगाडि पछाडि सुरक्षाकर्मीको टोली तैनाथ हुन्छन् । तर तिनै भीआईपीको खल्तीबाट पैसा चोरी हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आफैंले आफू सभामुख पदमा रहेको बेला र मुख्यमन्त्री भएको बेला दुई पटक पाकेटमारबाट पीडित भएको घटना सुनाएका छन् । जनकपुरधाममा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ […]