search

spot_img
spot_img

बिलबिजकभन्दा बढी सामान देखिएपछि ट्रक नियन्त्रण

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय, पर्साले बिलबिजकभन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगंजबाट रूपन्देहीतर्पm जाँदै गरेको ना.४ ख ८७४० नम्बरको मालवाहक ट्रकबाट शुक्रवार घण्टाघरमा रोकेर चेकजाँच गर्दा ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू बिलबिजकभन्दा बढी देखिएपछि आज अनुसन्धान तथा आवश्यक कारबाईको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रका, पर्साले जनाएको छ ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads