search

spot_img
spot_img

४६ किलो गाँजासहित एकजना पक्राउ, दुईजना फरार

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ वैशाख । ४६ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ठोरीले गस्ती गर्ने क्रममा ठोरी गाउँँपालिका वडा नं.५ स्थित बास वन नजिक तीनजना व्यक्तिले प्रतिबन्धित गाँजा बोकी हिँडिरहेका थिए । गस्ती टोलीलाई देख्ना साथ दुर्ई जना व्यक्तिहरूले गाँजा छाडी भागी फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले मकवानपुर मनहरी गाउँँपालिका वडा नं.२ बस्ने वर्ष ५३ को वौद्ध सिंह घलानलाई गाँजा ४६ के.जी. सहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ ।
घलानविरुद्ध लागु औषध सम्बन्धी कसुरमा आज जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads