search

spot_img
spot_img

मोटरसाइकल दुर्घटनामा बारा प्रसौनीका दुईजनाको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ वैशाख ।
मकवानपुरको भिमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा बारा प्रसौनीका दुर्ईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रसौनी गाँउपालिका ५ का २५ वर्षीय लालबाबु सहनी र २० वर्षीय रविन्द्र मण्डल रहेका छन् ।
बुधवार साँझ काठमाण्डौबाट हेटौडातर्पm आउँदै गरेको बाग्मती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल भिमफेदी गाउँपालिका ६ जुरिखेतस्थित सडकबाट करिब दुर्ई सय फिट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी सहनीको अस्पतालमा र मण्डलको घटनास्थलमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनाको सूचना पाएपछि भिमफेदीबाट खटिएको प्रहरी टोलीले सहनीलाई घटनास्थलबाट उद्धार गरेर अस्पताल लगेको थियो । उनको उपचारका क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीले मण्डलको शव भने बिहिवार विहान मात्रै घटनास्थलमा फेला पारेको थियो । घटनास्थलमा बिहान खोजी गर्ने क्रममा मण्डलको शव भेटिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित

काठमाडौँ, १५ असारः उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले...

सम्बन्धित खबर

- Advertisement -neelambads