search

सामुदायिक सेवा केन्द्र मुर्लीद्वारा सवारी साधनमा चम्किलो स्टिकर टाँस

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ वैशाख ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्ली वीरगंजले आइतवार हलुका सवारी साधनमा चम्किलो स्टिकर टाँस गरेको छ ।
केन्द्रका सचिव कुलनारायण प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा सवारी दुर्घटना रोकथाम नियन्त्रण गर्न ५० वटा साइकल, ४० वटा ठेला, २० वटा रिक्शामा चम्किलो स्टिकर टाँस गरिएको हो । रातिको समयमा साइकल, रिक्शा, ठेलामा बत्ती नहुने गरेकोले दुर्घटना बढ्न थालेपछि सोको रोकथामको लागि चम्किलो स्टिकर टाँस गरिएको सचिव प्रधानले बताए ।
कार्यक्रममा प्रहरी वरिष्ठ हवल्दार गणेशप्रसाद यादवलगायतले साइकल, रिक्शा, ठेलामा चम्किलो स्टिकर टाँस गरेका थिए ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>
Facebook Comments Box

ताजा खबर

मधेस प्रदेशका मुख्यमन्त्रीलाई नीगिगत र दीर्घकालीन असरपर्ने काम नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, २ मङ्सिरः सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न...

सम्बन्धित खबर

- Advertisement -neelambads