search

बेंगा साह मावि प्रसौनीमा अंग्रेजी माध्यमको कक्षा सञ्चालन

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ वैशाख । श्री बेंगा साह मावि प्रसौनी, बारामा अंग्रेजी माध्यमको कक्षा सञ्चालन उद्घाटन गरिएको छ । प्रअ मनोजकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद जैसवाल, विशिष्ट अतिथि उपाध्यक्ष्F किरण देवी, प्रमुख प्रशासकीय अधिकृत सुमित सिंह, लेखा अधिकृत प्रेमबाबू पटेल, शिक्ष्Fा शाखा प्रमुख सन्तोष रौनियार, वडा नं. २ का वडाध्यक्ष हृदयकुमार साह, कार्यपालिका सदस्य शिवजी गुप्ता, अंग्रेजी माध्यमका इन्चार्ज अनोज यादव, धनेश्वर कुशवाहालगायत, शिक्ष्Fक, स्टाफ, अभिभावक, विद्यार्थीहरुको सहभागिता थियो ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads