स्रोत नखुलेको बाह्र लाख रकमसहित २ जना पक्राउ

प्रकाशित मिति : २०८० बैशाख २७ बुधबार | पर्सा । स्रोत नखुलेको बाह्र लाख रकमसहित २ जना पक्राउ परेका छन् । जिल्ला पर्सा बिन्दबासीनी गाउँपालिका वडा नं।५ प्रसौनीभाटा पुल स्थितमा यस कार्यालय मातहत प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको चेकीङ टोलीले वीरगञ्जबाट प्रसौनीभाठ्ठातर्फ जाँदै गरेको BR 05 S 4702 न.को मोटरसाईकल रोकी कानूनी रीतपुर्याई खानतलासी गर्दा उक्त […]

पर्सागढी नपा वडा नं. ४ स्वास्थ्य चौकी विरुवागुठीको शिलान्यास

वीरगंज, २७ वैशाख/ प्रदेशसभा सदस्य श्याम पटेल र पर्सागढी नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकले संयुक्त रुपमा आज स्वास्थ्य चौकी बिरुवागुठीको शिलान्यास गरेका छन् । पर्सागढी नगरपालिका वडा नं. ४ बर्बाटाँडीमा प्रदेशसभा सदस्य पटेलको संसदीय कोषबाट रु १५ लाख र नगरपालिकाबाट रु १० लाखको लागतमा स्वास्थ्य चौकी निर्माण हुने जानकारी गराइएको थियो । वडा नं. ४ का […]

सामुदायिक सेवा केन्द्र श्रीपुर, मुर्लीद्वारा सचेतनामूलक पर्चा वितरण

वीरगंज, २७ वैशाख/ सामुदायिक सेवा केन्द्र श्रीपुर, मुर्लीले सचेतनामूलक पोस्टर पर्चा वितरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र श्रीपुर, मुर्लीले वीरगंजको मुख्य सडकमा विपद समयमा सचेत रहौं र सुरक्षित रहौं नाराका साथ २०५ जनालाई जनचेतनामूलक पर्चा पम्पलेट वितरण गरेको हो । केन्द्रका सचिव कुलनारायण (दिलीप) प्रधानको अध्यक्ष्Fतामा भएको कार्यक्रममा प्रहरी […]

पर्सागढी नपा–१ र २ का भूमिहीनलाई निस्सा वितरण

वीरगंज, २७ वैशाख/ राष्ट्रिय भूमिहीन आयोग पर्साले पर्सागढी नगरपालिका वडा नं. १ र २ मा भूमिहीनहरुलाई जग्गाको निस्सा वितरण गरेको छ । आयोग पर्साका अध्यक्ष तबरेज अहमदले कार्यक्रममा निस्सा वितरण गर्दै यसपछि लालपूर्जा वितरण गरिने बताए । वडाध्यक्ष राजकपुर खवासको सभापतित्वमा भएको कार्यक्रममा नगरप्रमुख गोकर्ण पाठकलगायतको सहभागिता थियो ।

प्रदेशसभा सदस्य श्यामप्रसाद पटेलद्वारा डोमबस्तीको निरीक्षण

वीरगंज, २७ वैशाख । प्रदेशसभा सदस्य श्यामप्रसाद पटेलले आज पर्सागढी नगरपालिका–६ शिव टोलमा निर्माणाधीन डोम समुदायहरूको एकिकृत डोम बस्तीको निरीक्ष्Fण गरेको छ । प्रदेशसभा सदस्य पटेलले पर्सागढी नगरपालिकामा नमुना कार्यको शुरूवात भएको बताए । उनले कष्टकर जीवन बिताइरहेका डोम समुदायहरूको लागि पर्सागढी नपाले एकिकृत बस्ती निर्माण गर्न लागेकोमा आफूले पनि सहयोग गर्ने बताए । कार्यक्रममा […]

स्वागत सत्कार नगरेको भन्दै बिहे गर्न नमान्ने बेहुलासहित दुईजना पक्राउ

वीरगंज, २७ वैशाख । बेहुला पक्षलाई स्वागत सत्कार नगरेको भन्दै विवाह गर्न नमान्ने बेहुला र उनका पितालाई बारा प्रहरीले पक्राउ गरेको छ । भारत जिल्ला पूर्वी चम्पारण ग्राम पञ्चायत कथवलिया सुगौली बस्ने २३ वर्षीय शशीकुमार चौरसिया र उनका पिता ४६ वर्षीय श्यामकान्त भगतलाई बारा प्रहरीले पक्राउ गरेको हो । आइतवार राति महागढीमाई नगरपालिका–६ बबुआईन बस्ने […]