search

spot_img
spot_img

स्रोत नखुलेको बाह्र लाख रकमसहित २ जना पक्राउ

पढ्न छुटाउनुभयो ?

प्रकाशित मिति : २०८० बैशाख २७ बुधबार |
पर्सा । स्रोत नखुलेको बाह्र लाख रकमसहित २ जना पक्राउ परेका छन् ।
जिल्ला पर्सा बिन्दबासीनी गाउँपालिका वडा नं।५ प्रसौनीभाटा पुल स्थितमा यस कार्यालय मातहत प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको चेकीङ टोलीले वीरगञ्जबाट प्रसौनीभाठ्ठातर्फ जाँदै गरेको BR 05 S 4702 न.को मोटरसाईकल रोकी कानूनी रीतपुर्याई खानतलासी गर्दा उक्त रकम फेला परेको हो ।
मोटरसाइकल पछाडि सवार भारत विहार जिल्ला पुर्वी चम्पारण ग्राम पञ्चायत भेलाही बस्ने बर्ष ४० को धनन्जय कुमार गुप्ताले बोकेको कालो झोलामा स्रोत नखुलेको नेपाली रु १००० दरका नोट ८०० थान र ५०० दरको नोट ८०० थान गरी जम्मा रु १२,००,००० फेला परेको हो ।
चालक वडा नं ६ बस्ने बर्ष २६ को मुसाहेब आलम र धनन्जय कुमार गुप्तालाई मो।सा।र नगद सहित नियन्त्रणमा लिई नेपाल राष्ट्र बैंक ऐन २०५८ बिरूद्धको कसूरमा २०८०।०१।२७ गते पर्सा जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिई थप अनुसन्धान तथा कारवाही भैरहेको प्रहरीले जनाएको छ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

सुनचाँदी व्यवसायीहरू आन्दोलित, तीन दिन सम्पूर्ण पसल बन्द हुने

वीरगञ्ज, जेष्ठ २९ गते नेपाल सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा सुनचाँदी व्यवसायसँग सम्बन्धित प्रावधानहरूप्रति असहमति जनाउँदै पर्सा...
- Advertisement -spot_img

सम्बन्धित खबर