‘मातृभाषा में शिक्षा के सन्दर्भ–भोजपुरी में पठन पाठन” गोष्ठी, भोजपुरी भाषाको उत्थानको लागि सदैव तत्पर– नगरप्रमुख

वीरगंज, २८ वैशाख/ वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले भोजपुरी भाषाको उत्थानको लागि सदैव तत्पर रहने बताएका छन् । भोजपुरी प्रतिष्ठान वीरगंजको आयोजना र भाषा आयोगको सहकार्यमा बिहीवार क्लासिक होटेलमा ‘मातृभाषा में शिक्षा के सन्दर्भः भोजपुरी में पठनपाठन’ गोष्ठीमा बोल्दै उनले भोजपुरी भाषाको सम्बद्र्धन र संरक्षणमा सदैव तत्पर रहने बताए । कार्यक्रमका प्रमुख अतिथि भाषा आयोग […]

स्थानीयले तहले सीप र बजार प्रवद्र्धनमा जोड दिनुपर्छ –मन्त्री रिजाल

महोत्तरी, २८ वैशाख/ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्थानीय तहले सीप विकास र बजार प्रबद्र्धनलाई कामको प्राथमिकतामा राख्न आग्रह गरेका छ । आज महोत्तरीको बर्दिबास नगर कार्यपालिकाका जनप्रतिनिधि र अगुवा राजनीतिक कार्यकर्तासँगको सामूहिक भेटमा मन्त्री रिजालले नगरका प्रत्येक बस्तीमा बजार बढाउन आग्रह गर्नुभयो । बर्दिबास नगर कार्यपालिकाको कार्यालयकै सभाहलमा आयोजित भेटघाटमा उहाँले सीप बढाउन, […]

भारतीय युवकको हत्या

जनकपुरधाम २८ वैशाख । सर्लाहीमा एक जना भारतीय युवकको हत्या भएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका-१ पथरा पुलनजिक झाडीमा भारत सितामढी ग्रामपञ्चायत सोनबरसा-९ का सिकु भनिने २८ वर्षीय शेखर सुमनको शव फेला परेको हो । बुधबार साँझ करिब ६ बजे झाडीमा टाउको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।युवकको टाउको र शरीर २०/२५ मिटरको दूरीमा […]

गौशाला जग्गा विवादः उच्च अदालतको अन्तरिम आदेश

परवानीपुर, २८ वैशाख/ वीरगंज–जीतपुर गौशाला अन्तर्गतको जीतपुर गौशालाको जग्गामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले अन्तरिम आदेश जारी गरेको छ । अदालतले जग्गाधनीको हकमा प्रारम्भिक आदेश दिंदै अन्तरिम आदेश जारी गरेको बताइएको छ । न्यायाधीश सीताराम मण्डलको इजलासले वैशाख २५ गते अन्तरिम आदेश जारी गरेको वीरगंज–जीतपुर गौशालाका अध्यक्ष्F वीरेन्द्रकुमार सङ्घईले जानकारी गराए । वीरगंजमा पत्रकार […]