वडा नं. ८ का वडाध्यक्ष रितेश गुप्ताको पहलमा गर्भवती महिलाहरुले निःशुल्क भिडियो एक्सरे सेवा पाउने

वीरगंज, २९ वैशाख । वीरगंज महानगरपालिका वडा नं. ८ का अध्यक्ष रितेश गुप्ताले आफनो वडाका गर्भवती महिलाहरुको निःशुल्क भिडियो एक्सरे गराउन पहल गरेका छन् । आज वडा नम्बर ८ को कार्यालय र प्रभु हस्पिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा वडाध्यक्ष रितेश गुप्ता, वडासचिव राजकुमार गुप्ता, प्रभु हस्पिटलका सञ्चालक डा मनोज कुमार गुप्ता र […]

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त कक्षा १२ को परीक्षा दिने क्रममा पक्राउ

रौतहट शुक्रबार, २९ बैशाख २०८० । कर्तव्य ज्यान मुद्दामा फरारको सूचीमा रहेर हेटौँडामा कक्षा १२ को परीक्षा दिइरहेका एक जना अभियुक्त लाई रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय वृन्दावन नगरपालिका ३ का भोजिन्द्र राय यादवको छोरा वर्ष २२ को विवेक यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले बताए। हेटौडा स्थित […]

चलचित्र ‘हल्कारा’ प्रदर्शनमा

काठमाडौँ, २९ वैशाख अहिले प्रविधिमय जीवनमा कसैलाई केही भन्नु छ वा सन्देश पु¥याउनु सहज छ । प्रविधिले दिएको यो सहजताको समयमा गाउँ–गाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’को कथामा बनेको चलचित्र आजदेखि प्रदर्शनमा आएको छ । कलात्मक शैलीलाई उजागर गरेर तयार गरिएको चलचित्र बजारमा आइरहेका मसालेदारभन्दा कम नरहेको निर्देशक विक्रम सापकोटाले जानकारी दिनुभयो । […]

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नुपर्छः ः अध्यक्ष यादव

जनकपुरधाम, २९ वैशाख जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले संसद्बाट दुई पटक पारित भइसकेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गर्नुभएको छ । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सार्वभौम संसद्ले पारित गरेको कानुनलाई अड्काउन नपाइने भए पनि विगतमा गलत अभ्यास भएको आरोप लगाउनुभयो । “संसद्बाट पारित […]

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

जीतपुर २९ वैशाख । शुकबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य ५५ रुपैयाँले घटेको छ । शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० र चाँदीको […]

बसको झ्यालबाट टाउको निकाल्दा पिकअपले ठक्कर दिएपछि बारामा एकजनाको मृत्यु

जीतपुर, २९ वैशाख । जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहीमा पिकअपको ठक्करबाट बसमा सवार यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा कालिकामाई गाउँँपालिका २ का नागेन्द्र महतो रहेका छन् । वीरगंजबाट काठमाडौंतर्प जादै गरेको ना६ख ९३६१ नम्बरको बसलाई विपरीत दिशाबाट आएको प्रदेश २–३ –००१ च २४५२ नम्बरको पिकअपले ठक्करबाट दिदा ५२ वर्षीय महतोको मृत्यु भएको हो […]