search

बेरिङ लोड गरेको ट्याक्टर नियन्त्रण

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ जेठ ।
बिलबिजकभन्दा बढी बिभिन्न किसिमका बेरिङ्गहरूसहित ट्याक्टर नियन्त्रणमा लिइ कारबाइको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा बुझाएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरले सोमवार साँझ वीरगंज महानगरपालिका वडा नं.२५ स्थित सडकखण्डबाट भारतीय नम्बरको ट्याक्टरलाई चेकजाँच गर्ने क्रममा बिलबिजक भन्दा बढी बेरिङ्गहरू देखिएपछि नियन्त्रणमा लिएको छ ।
बरामद बेरिङ र ट्याक्टर कारबाइको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको जिप्रका, पर्साले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads