मधेशका अर्थमन्त्री भन्छन् : प्रत्येक वडाका जनतालाई छुने बजेट ल्याउछौं
३ जेठ, जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले जनअपेक्षा अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने बताएका छन् । बुधबार अर्थ मन्त्रालयले आयोजना गरेको पूर्व नीति तथा कार्यक्रम एवं बजेट सम्बन्धी छलफलमा मन्त्री यादवले प्रत्येक वाडाका नागरिकले महसुस हुने गरी बजेट निर्माणको काम सुरु भइसकेको बताए । ‘जनताका चाहना अनुसार बजेट ल्याउनु सरकारको […]
अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दीका कारण श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व असुली प्रभावित

वीरगन्ज, ३ जेठ । नेपालको पहिलो सुक्खा बन्दरगाह भन्सार कार्यालयको रूपमा चिनिने वीरगंज–२५ स्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व असुली प्रभावित हुँदै गएको छ । अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी एवं नेपाल सरकारको मौद्रिक नीतिको कारण नेपालमा उद्योग व्यवसाय चौपट हुँदै गएको त्यस कारण आयात कम हुँदै गएको कारण राजस्व सङ्कलनमा नकारात्मक असर परि रहेको भन्सार […]
प्रदेश सरकारको बजेटमा मेयर सिंहले मागे वीरगन्जका लागि विशेष प्याकेज

वीरगंज, ३ जेठ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मधेस प्रदेशकै एकमात्र महानगर वीरगन्ज महानगरपालिकाका लागि विशेष प्याकेज सहितको व्यवस्था गर्न प्रदेश सरकारसंग माग गरेका छन् । बुधबार महोत्तरीको बर्दिवासमा प्रदेश सरकारको अर्थ मन्त्रालयले आयोजना गरेको आगामी आर्थिक वर्षको पुर्व बजेट सम्बन्धि छलफल कार्यक्रममा सहभागी मेयर सिंहले यस्तो माग गरेका हुन् । कार्यक्रममा बोल्दै मेयर […]
सिम्रौनगढका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
३ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक ग्राभेलको योजनामा भ्रष्टाचार गरेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जैसवालसहितका कर्मचारीपविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सिम्रौनगढ नगरपालिका-९, बसबरियादेखि अमरपुर जाने बाटोमा माटो पुरेर ग्राभेल गर्ने काममा उपभोक्ता समितिसँगको सम्झौता शर्तविपरीत नभएको काम भएको भनेर झुटा बिल भरपाईका आधारमा […]
अतिक्रमित जग्गा खाली गराउन खोज्दा पर्साको गर्दौलमा तनाव सिर्जना

राधेश्याम पटेल वीरगंज, ३ जेठ । विन्ध्यवासिनी गाउँपालिकाको गर्दौलमा तनावग्रस्त अवस्था सिर्जना भएको छ । गापा अध्यक्ष्F प्रमोद तिवारीको निर्देशनमा विद्यालय र ऐलानी जग्गा खाली गराउने क्रममा गाउंलेहरुले नमान्दा तनावको अवस्था सिर्जना भएको हो । गर्दौलमा विद्यालयको जग्गा २ बिघा १५ धुर र गापाको ऐलानी जग्गा १ बिघा १ कट्ठा ८ धुर अतिक्रमणको चपेटामा परेको […]
महोत्तरीबाट भरुवा बन्दुकसहित तीनजना पक्राउ
फाइल फोटो ३ जेठ, जनकपुरधाम । महोत्तरीबाट दुईथान भरुवा बन्दुकसहित तीनजना पक्राउ परेका छन् । वनपथ राष्ट्रिय वन क्षेत्रभित्र शिकार खेल्न गएको बेला मंगलबार साँझ ५ बजे तीन जनालाई इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सर्लाहीको ईश्वरपुर नगरपालिका १२ बस्ने ३५ वर्षीय लालबहादुर भोलन, ३० वर्षीय प्रेम बहादुर भोलन र […]