निजगढमा एयरपोर्टको साटो उद्योग खोलौं : सांसद सिंह

१० जेठ, जनकपुरधाम । जनमत पार्टीका प्रदेश सांसद शतिसकुमार सिंहले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको साटो उद्योग स्थापना गर्नु पर्ने माग गरेका छन् । बुधबार बसेको मधेश प्रदेशसभामा उनले एयरपोर्ट बनाउन लाग्ने लगानीबाट ठूलो उद्योग खोल्न सकिने र यसमा लाखौं युवाले रोजगारी पाउने धारणा राखे । ‘३३ अर्ब रुपैयाँ लगानीले बन्ने एयरपोर्टले प्रदेशलाई कुनै उपलब्धि हुँदैन […]

वीरगंजमा पनि नेक्शन इभी म्याक्सको बिक्री शुरु

वीरगंज टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्गले टाटाको नेक्सन इभी म्याक्स वीरगंजस्थित प्राइम अटोमा सार्वजनिक गरेको छ । कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, सिप्रदी ट्रेडिङ्गका प्यासेन्जर भेहिकल महाप्रबन्धक सावन्तजंग सिजापति र टाटा मोटर्सका नेपाल कन्ट्री म्यानेजर प्रशन्न रंगनाथनको उपस्थिति थियो । यातायात क्षेत्रको द्रुत विद्युतीकरण प्रतिवद्धताअनुरुप टाटा मोटर्सले नेक्सन इभी म्याक्स […]

छिपहरमाई गापामा अख्तियारको छापा

वीरगंज, १० जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले मंगलवार छिपहरमाई गाउँपालिका कार्यालयमा छापा मारेर उजुरी परेका योजना सम्बन्धी फाइल र कागजातहरू नियन्त्रणमा लिएको छ । गाउँपालिकाको काम कारबाई र विकास निर्माणमा गरिएको भ्रष्टाचारविरूद्ध परेका उजुरी सम्बन्धी कागजात माग गर्दापनि गापा कार्यालयले उपलब्ध नगराएपछि मंगलवार अख्तियार टोलीले कागजात नियन्त्रणमा लिएको अख्तियारका सूचना अधिकारी […]

प्रचण्ड सरकारले पायो पूर्णता, नवनियुक्त मन्त्रीहरुको सपथ आज

वीरगञ्ज । पुष्पकमल दाहाल प्रचण्ड सरकारका नवनियुक्त मन्त्रीहरुको आज पद तथा गोपनियताको सपथ हुँदैछ । राष्ट्रपति निवास, शितलभवनमा नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको आज पद तथा गोपनियताको सपथ ग्रहण हुन लागेको हो । राष्ट्रपति कार्यालयकाअनुसार सपथ ग्रहण बिहान १० बजे हुनेछ । प्रधानमन्त्री […]

पर्साका शिक्षकहरूद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

वीरगंज, १० जेठ । नेपाल शिक्षक महासंघ पर्साले थप संघर्षका कार्यक्रमहरू सार्वजनिक गर्दै आज सामुदायिक विद्यालयमा छैठौं र सातौं घण्टी बहिष्कार गरेको छ । जेठ ७ गतेदेखि हातमा कालोपट्टी बाँधेर आन्दोलन शुरू गरेको शिक्षकहरूले जेठ ८ र ९ गते वीरगंज महानगरपालिकाको मुल गेटमा धर्ना दिएका थिए भने आज उनीहरुले दुई घण्टी कक्षा बहिष्कार गरेका हुन् […]

मनियारीमा हटाइयो सडक अतिक्रमण गरी बनेका संरचना

वीरगञ्ज, १० जेठ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २२ मनियारीमा सडक अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाइएको छ । अतिक्रमण गरि बनेका संरचना नहट्दा सडक निर्माणमा अवरोध पुगेकाले महानगरले डोजर लगाएर हटाएको हो । गण्डक चोकबाट मनियारी हुँदै हाइवे जोड्ने सडक अहिले धमाधम निर्माणको क्रममा रहेको र सडकमा परेका संरचना नहट्दा मनियारीमा सडक निर्माणमा अवरोध […]

महोत्तरीबाट एक क्विन्टल गाँजासहित २ जना पक्राउ

१० जेठ, जनकपुरधाम । महोत्तबाट एक क्विन्टल गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेके छ । मकवानपुर भिमफेदी गाँउपालिका १ बस्ने २९ वर्षीय रुपेश गोले र २६ वर्षीय अनिल पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश ३-००१ क ०२६९ नम्बरको ट्रकमा पोकापारेर लुकाइछिपाइ लैजाँदै गरेको एक क्विन्टल लागुऔषध गाँजासहित एकडारा गाँउपालिका ३ अजमरपट्टी स्थितबाट दुवैजनालाई नियन्त्रणमा लिएको […]

नगवाको वर्मा दम्पत्तिको लागि मेलमिलापको आदेश

परवानीपुर, १० जेठ/ वीरगंज–१६ नगवाको चर्चित वर्मा दम्पत्ति विवाद मुद्दामा मेलमिलापको लागि अदालतले आदेश गरेको छ । वैशाख ३१ गते पर्सा जिल्ला अदालतले जेठ १ गतेदेखि ३० दिन म्याद राख्दै दुवै पक्षबीच अंश मुद्दामा मिलापत्रको लागि आदेश गरिएको पर्सा जिल्ला अदालतले जनाएको छ । वीरगंज–५ कुम्हाल टोलकी अलिसा श्रीवास्तवको रौतहट गौर नपा–१३ स्थायी घर भई […]