search

spot_img
spot_img

गोली प्रहारबाट रौतहटमा वृद्धको हत्या

पढ्न छुटाउनुभयो ?

रौतहट, ११ जेठ ।
रौतहटमा एकजना वृद्धको गोली प्रहार गरी हत्या गरिएको छ । देवाही गोनाही वडा नम्बर १ निवासी ७० वर्षीय शेख तैयबको टाउकोमा गोली प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।
करुणियाबाट लक्षिमिनया जाने मन्दिर नजिक बाटोमा बिहीवार बिहान शब भेटिएको मृतकका छोरा शेख असलमले बताएका छन् ।
राति १२ बजेको समयमा पटाका पड्किएको र गोली चलेको अवाज सुनिएको मृतकका भतिजो शेख इमताफले बताए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

विश्व रक्तदाता दिवसको अवसरमा विभिन्न कार्यक्रम

वीरगंज,३० जेष्ठ । विश्व रक्तदाता दिवसको अवसरमा विभिन्न कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । ब्लड डोनर्स एसोसियशन वीरगंज, पर्साको...
- Advertisement -spot_img

सम्बन्धित खबर