search

spot_img
spot_img

श्रीच्छा प्रधानले जितिन मिस नेपाल वल्र्डको उपाधि

पढ्न छुटाउनुभयो ?

काठमाडौं, १३ जेठ । मिस नेपाल वल्र्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिवार ललितपुरको गोदावरीमा सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।
उनलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाइदिएकी छन् । प्रधान काठमाडौंकी हुन् । उनी लिबरल आर्टस्रसासाइन्स मा स्नातक छिन् ।
त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्धी शाह मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् । दाड्ढी मजगैया कमर्सियल पाइलट हुन् भने ललितपुरबाट प्रतियोगी शाह वातावरण विज्ञानमा स्नातक हुन् । उनी पहिलो मिस नेपाल रूवि राणाकी छोरी पनि हुन् ।
गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजित अन्तिमस्पर्धामा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा अभया सुब्बाले सांगीतिक प्रस्तुति दिएकी थिइन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads