१० दिन पैदल हिंडेर काठमाडौं पुगेका श्रीर्सिया नदी प्रदुषण मुक्त बनाउन माग गर्दै माइतीघरमा धर्ना

वीरगंज, १४ जेठ । पर्साको सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउने अभियानका साथ वीरगञ्जबाट काठमाडौंसम्म पैदल आएका अभियन्ताहरूले आइतवार माइतीघरमा धर्ना दिएका छन् । १० दिन पैदल हिँडेर काठमाडौं आइपुगेका उनीहरूले बारा औद्योगिक करिडोरका उद्योगबाट निस्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको भन्दै नदीलाई प्रदुषणमुक्त बनाउन ध्यानाकर्षण गराएका हुन् । बाराको सिमराभन्दा पश्चिम पर्ने रामवनस्थित […]

अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपाल तेस्रो

काठमाडौं, १४ जेठ/ नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो । खेलमा पहिलो सेट गुमाएको नेपालले त्यसपछिको लगातार तीन […]

दुई करोड रकम हिनामिना गरेको आरोपमा बारा हुलाक कार्यालयका प्रमुख पक्राउ

बारा १४ जेठ । बचतकर्ताको झन्डै दुई करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको छ । हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार ९६६ रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई शनिबार नियन्त्रणमा लिएको हो । पर्साको बहुदरमाई गाँउपालिका- २ घर भएका कुर्मी […]

शारीरिक सम्बन्ध बनाउन वडाध्यक्षले दबाव दिएको आरोप

रौतहट, १४ जेठ । रौतहटको बृन्दावन नगरपालिका वडा नं.७ का वडाअध्यक्ष मदन पालले गाउँकै एक एकल महिलालाई पटक–पटक यौंन प्रस्ताव राख्दै आएका छन् । वडा अध्यक्ष पालकै छिमेकी एक महिलाले यस्तो आरोप लगाएकी हुन । वडाअध्यक्ष पालले साना किसान कृषि सहकारी संस्थाबाट निकालेको ऋण र प्रहरीमा परेको मुद्दा मिलाइ दिन्छु भन्दै धमैराकी एकल महिलाई यौंन […]

मेरा कमिकमजाेरि भए निर्धक्क भएर लेख्नु हाेस्- मेयर राजेशमान सिंह

वीरगन्ज, १४जेठ वीरगन्जमा रेडियाे वीरगन्जले एक हप्ते उदघाेषक तथा आधारभुत पत्रकारिता तालिम सञ्चालन गरेकाे छ । वीरगन्जकाे हाेटल पुजनमा आइतबारदेखि सञ्चालित तालिमको वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गमलाकाे बिरुवामा पानी हालेर समुद्घाटन गर्नु भएको हो । समुद्घाटन समाराेहमा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले आफ्नोे याे कार्यकालमा यहाँका सबै पत्रकारहरु […]

महानगरलाई धार्मिक पर्यटकीय स्थल बनाउने: वीरगञ्जका मेयर सिंह

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको प्रमुख राजेशमान सिंहसहितका जनप्रतिनिधिले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको छ । २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित वीरगञ्ज महानगरका जनप्रतिनिधिले गत वर्षको जेठ १२ गते शपथग्रहण गरेका थिए । यो एक वर्षको अवधिमा महानगरवासीमा विकास र समृद्धिको आशा जगाउँदै सुधारका केही राम्रा काम थालनी गरेर सकारात्मक परिवर्तनको सन्देश दिन […]