पर्साबाट हजार र पाँच सयको नक्कली नोट बरामद

वीरगंज, २१ जेठ । वीरगंज महानगरपालिका–१६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली फेला परेको छ । प्रहरीले नक्कली नोटसहित सर्लाही बरहथवा नगरपालिका–५ रामजानकी टोल बस्ने ३० वर्षीय रामविश्वास महतोलाई पक्राउ गरेको छ । यसैगरी, चितवनको भरतपुर महानगरपालिका–३ शहीद चोकबाट १ हजार दरको ६ […]
नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसद्मा विरोध

काठमाडौँ, २१ जेठ नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी विषय उठाएर प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद् अवरोध गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका थियो । […]
हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

काठमाडौँ, २१ जेठ नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन् । अर्थात परिचित अनुहारले ती कथालाई धेरै दर्शकसम्म पु¥याएका छन् । यसको राम्रो उदाहरण बनेको छ, लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘जारी’ । यो चलचित्रले प्रदर्शनको एकाउन्न दिन […]
भन्सार एजेन्टको नयाँ व्यवस्थाप्रति एजेन्टको असन्तुष्टि, काम रोक्ने चेतावनी

परवानीपुर, २० जेठ/ नेपाल सरकारले जारी गरेको भन्सार एजेन्टसम्बन्धी नयाँ नीतिका कारण भन्सार एजेन्टहरूमा खैलाबैला मचेको छ। नेपाल सरकारको आर्थिक विधेयक २०८० अनुसार भन्सार चौथो संशोधन नियमावली २०८० अनुसार भन्सार विभागबाट इजाजत लिएका भन्सार एजेन्टले वा व्यवसायी स्वयंले मात्रै सामानको जाँच पास गराउन हस्ताक्षर गर्न सक्ने नयाँ नीति ल्याएपछि भन्सार एजेन्टहरू सो नीतिप्रति असन्तुष्ट देखिएका […]