परवानीपुर बजार फोहर गर्नेलाई गापाले कारबाइ गर्ने

प्रस, परवानीपुर, ३० जेठ/ देशभरिकै पालिकामध्ये सबैभन्दा क्षेत्रफलको हिसाबले सानो गाउँपालिका हो बाराको परवानीपुर गापा । पर्सा, बाराको दोसाँध एवं वीरगंज–पथलैया सडकखण्डसँगै टाँसिएको परवानीपुर गापाको पुरानो बजार हालसम्म व्यवस्थित हुन सकेको छैन । अव्यवस्थित पसल, जथाभावी फोहर फाल्ने, बजार लगाउने, खानेपानी, शौचालय, पार्किङलगायतको सुविधा नहुँदा परवानीपुर बजार व्यवस्थित हुन सकेको छैन । तर आगामी आवमा […]

देशभर तापक्रम बढ्दै

काठमाडौँ, ३० जेठ (रासस) : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । “आगामी पाँच दिनसम्म देशभरको […]

महिला क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ, ३० जेठ (रासस): एसीसी महिला टि –ट्वान्टी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ । हङकङको मङककमा आज भएको खेलमा नेपाल पाकिस्तानको ‘ए’ टिमसँग नौ रनको झिनो अन्तरले पराजित भएको हो । पाकिस्तान ‘ए’ ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा छ विकेट गुमाएर ७८ रनमा […]

नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा प्रदर्शन हुने

काठमाडौँ, ३० जेठ : नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा समेत प्रदर्शन हुने भएको छ । यसअगाडि ‘प्रेम गीत ३’ प्रदर्शन भएकै सुविधासरह हिन्दी संस्करणलाई पनि प्रदर्शन गर्न दिने विषयमा चलचित्रका समूहसँग छलफल भएको चलचित्र विकास बोर्डका अध्ययक्ष भुवन केसीले जानकारी दिनुभयो । “यसअगाडिको नजिरअनुसार नै प्रक्रिया अपनाउन सुझाव दिएका छौँ”, उहाँले भन्नुभयो, “ ‘प्रेमगीत ३’ को […]

रुसद्वारा नक्कली शत्रुको पनडुब्बी जहाजमाथि आक्रमण

भ्लादिभोस्टोक, ३० जेठ, (रासस-सिन्ह्वा) – रुसी प्रशान्त फ्लीट जहाजहरूको समूहले जापानको सागर र ओखोत्स्कको सागरमा सञ्चालित अभ्यासका क्रममा एउटा नक्कली शत्रुको पनडुब्बीलाई सफलतापूर्वक पत्ता लगाएर आक्रमण गरेको छ । फ्रिगेट मार्शल शापोश्निकोभ र दुई ठूला पनडुब्बी विरोधी जहाजहरू एडमिरल ट्रिबट्स र एडमिरल पेन्टेलेभ मिलेर बनेको समूहले सिमुलेटेड पनडुब्बी रहेको शङ्कास्पद स्थानमा आक्रमण गरेर नष्ट गरेको […]

नेपाल एयरलाइन्सको गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान

बुटवल । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गरेको छ । निगमको १ सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट मंगलबार बिहान ८ः४५ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो । निगमको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किराती आफै विमानस्थलमा पुगेर स्वागत गरेका थिए । […]