नेपाल जिम्बाबेसँग ८ विकेटले पराजित, समूह ए मा नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्ने

काठमाडौँ आइतबार, ०३ असार २०८०। आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता नेपाल जिम्बाबेसँग पराजित भएको छ । आइतबार भएको पहिलो खेलमा नेपाल जिम्बाबेसँग ८ विकेटले पराजित भएको हो । २९१ रनको लक्ष्य जिम्बाबेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २९० रन बनाएको थियो । […]

पुरुष भलिबल : नेपाल मङ्गोलियासँग पराजित

काठमाडौँ, ३ असार सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको आफ्नो पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको छ । कीर्गिस्तानमा आज भएको खेलमा नेपाल मङ्गलियासँग ३-१ को सेटमा पराजित भएको हो । मङ्गोलियाले खेलको पहिलो सेट २५-१९ र दोस्रो सेट २५-२० ले आफनो पक्षमा पार्‍यो । त्यस्तै खेलको तेस्रो सेट भने नेपालले जित्यो […]

सिमरामा वृहत निश्शुल्क स्वास्थ्य शिविर

वीरगंज, ३ असार । अल्पाइन हस्पिटल सिमराको आयोजनामा आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अस्पताल परिसरमा आयोजित शिविरमा सयौंको विरामीहरुको सहभागिता थियो । शिविरमा चिकित्सकको ओपिडी शुल्क एवं मधुमेह रोग निशुल्क रुपमा जाँच भएको थियो भने अन्य जाँच एवं महगा औषधीमा १० प्रतिशत छुट दिइएको थियो । कोभिड महामारीपछि पर्सा–बाराका ग्रामिण भेगका जनतासंग […]

मधेस प्रदेश सरकारको राजस्व नीति ः सवारी दर्ता सरूवामा छुट

वीरगंज, ३ असार । मधेस प्रदेश सरकारले सामुदायिक विद्यालयको आफ्नो नाममा रहेको विद्यार्थी ओसार्न प्रयोग गरिने बस तथा मिनिबस, माइक्रोमा लाग्ने सवारी साधनको करमा ५० प्रतिशत कर छुट दिएको छ । सवारीसाधन कर तथा जग्गा रजिष्ट्रेशन दस्तुरलगायतका प्रदेश तथा स्थानीय तहबाट बाँडफाँट हुने राजस्वलाई स्थानीय तहसँग समन्वय गरी मासिकरूपमा राजस्व बाँडफाँट गर्ने नीति मधेस प्रदेशले […]

मधेस प्रदेशसभाका पाँच समितिमा सभापति चयन, तीन महिला

महेन्द्रनगर (धनुषा), ३ असार मधेस प्रदेशसभा अन्तर्गतका सात विषयगत समितिमध्ये पाँच समितिले सभापति पाएका छन् । तीमध्ये तीन समितिमा महिला सभापति चयन हुनुभएको छ । प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४६ बमोजिम गठित विषयगत समितिमध्ये विकास, अर्थ तथा योजना, प्राकृतिक स्रोत तथा वातावरण, सार्वजनिक लेखा र महिला, बालबालिका तथा सामाजिक न्याय समितिको सभापति […]