नेपालले अमेरिकालाई ६ विकेटले हरायो

वीरगंज क्रिकेट विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जित निकालेको छ । टाकसिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो । टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाले ४९ औँ ओभरको समाप्तिमा अलआउट हुँदै २०७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४४ औँ ओभरको समाप्तीमा ४ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो […]
गहवामाई मन्दिर अगाडि जागरण कार्यक्रम

वीरगंज वीरगंजमा पहिलो पटक निकालिएको भव्य रथ यात्राको अवसरमा मंगलवार राति जागरण कार्यक्रम आयोजना गरिएको छ । गहवामाई रथ यात्रा समितिको अयोजनामा झाँकीसहित जागरण कार्यक्रम आयोजना भएको समितिका महासचिव पप्पु गुप्ताले बताए । भर्जनकिर्तनसहितको जागरण कार्यक्रममा भोजपुरीका चर्चित गायक अनिल वर्णवाललगायत टोलीको प्रस्तुति रहेको छ । वीरगंजको एतिहासिक एवं प्राचिन शक्तिपिठको रुपमा चिनिने गहवामाई मन्दिरको […]
जय स्पिनिङ्गको मजदुर र प्रहरीवीच झडप

वीरगंज,५ असार जय स्पिनिङ्ग प्रालि परवानीपुरका मजदुर र प्रहरी वीच झडप भएको छ । आज अपरान्ह ४ बजेको समयमा झडप भएको हो । उद्योगको मुल गेटमा धर्ना दिइरहेका मजदुर मध्ये एक जना महिला मजदुरलाई पुरुष सुरक्षाकर्मीले हात समातेर धकालेपछि आन्दोलनरत मजदुरहरु आक्रोशित भएका थिए ।त्यसपछि उनीहरुले गेट र प्रहरीको गाडीमाथि टोडफोड गर्न खोज्दा अवस्था समान्य […]
पहिलोपटक निकालिएको गहवामाई रथयात्रामा उर्लियो जनलहर

वीरगंज, ५ असार । वीरगंजको माईस्थानस्थित गहवामाई मन्दिरबाट आज पहिलोपटक रथयात्रा निकालिएको छ । गहवामाईको नवनिर्मित मन्दिरको ११ औं वर्ष पूरा भएको अवसरमा निकालिएको रथ यात्रामा जनलहर ओर्लिएको थियो । बिहान ७.३० बजे गहवामाई मन्दिर प्रांगणबाट शुरू भएको रथयात्रा नगरपरिक्रमा गरि बिहान ११ बजे पुन गहवामाई मन्दिर प्रांगणमा पुगेर समापन भएको हो । रथयात्रामा हिन्दु […]