search

गहवामाई मन्दिर अगाडि जागरण कार्यक्रम

पढ्न छुटाउनुभयो ?

वीरगंज वीरगंजमा पहिलो पटक निकालिएको भव्य रथ यात्राको अवसरमा मंगलवार राति जागरण कार्यक्रम आयोजना गरिएको छ । गहवामाई रथ यात्रा समितिको अयोजनामा झाँकीसहित जागरण कार्यक्रम आयोजना भएको समितिका महासचिव पप्पु गुप्ताले बताए । भर्जनकिर्तनसहितको जागरण कार्यक्रममा भोजपुरीका चर्चित गायक अनिल वर्णवाललगायत टोलीको प्रस्तुति रहेको छ ।
वीरगंजको एतिहासिक एवं प्राचिन शक्तिपिठको रुपमा चिनिने गहवामाई मन्दिरको नयाँ मन्दिर निर्माणको ११ औं वर्षको अवसरमा दाताहरको सहयोगमा रथ यात्रा आयोजना गरिएको हो । रथ यात्रामा हजारौ श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो । बुधवार ५६ भोगको प्रसाद मन्दिरमा चढाइने र साझ महा भण्डारा चल्ने कार्यक्रम रहेको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads