search

पर्सागढी नपाको बजेट ५५ करोड ७० लाख बिनियोजन

पढ्न छुटाउनुभयो ?

वीरगंज
पर्साको पर्सागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ५५ करोड ७० लाख बराबरको नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । शनिबार सम्पन्न नगरपालिकाको नवौं नगरसभामा उपमेयर पूजा चौधरीले आगामी आर्थिक वर्षका लागि ५५ करोड ७० लाख ३८ हजारको बजेट प्रस्तुत गरेकी हुन् । नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर गोकर्ण पाठकले नीति तथा कार्यक्रममा पर्सागढी नगरपालिकाले कृषि, शिक्षा, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथकिता दिएको बताए ।

Facebook Comments Box

ताजा खबर

मधेश प्रदेश सभाका पाँच सांसद पद मुक्त 

वीरगंज कात्तिक २७ — मधेश प्रदेशसभाले पाँच जना सांसदको पद रिक्त घोषणा गरेको छ। प्रदेशसभा सचिवालयले बिहीबार सूचना जारी...

सम्बन्धित खबर

- Advertisement -neelambads