search

भोजपुरी वेब सिरिजःनशाको छयांकन चल्दै

पढ्न छुटाउनुभयो ?

वीरगंज
भोजपुरी कथानक वेब सिरिज नशाको छयांकन शुर भएको छ । शिवम आर फिल्म्सद्वारा निर्मित वेब सिरिजको छयांकन एक सातादेखि वीरगंज आसपासको विभिन्न लोकेशनमा भइरहेको फिल्म यूनिटले जनाएको छ । नयाँ पुस्ताको जीवन शैलीमाथि निर्माण भइरहेको वेब सिरिजमा कलाकार,जितु जितेन्द्र,सपना साह,राम यादव,शिवप्रसाद कुमीृ,नेहा यादवलगायत कलाकारको अभिनय रहेको । शिवप्रसाद कुर्मी निर्माता रहेको उक्त वेब सिरिजको निर्देशक सुनिल तिवारी रहेका छन् । वेब सिरिज यूट्यूब च्यानलमार्फत केही सातामै रिलिज हुनेछ । वेब सिरिजको पहिलो अंक ४५ मिनेट लामो हुने जनाइएको छ ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads