किन समातिए पूर्व सांसद हरिनारायण रौनियार ?

काठमाडौं पप्पु कन्स्ट्रक्सन सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय नेपालगन्जमा उजुरी परेको झन्डै दुई महिना पछि उनलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रवार नयाँ बानेश्वर वृत्तको टोलीले नियन्त्रणमा लिएको हो। ठगी मुद्दामा उनलाई नियन्त्रणमा लिएको हो । उनी पूर्व सांसद समेत हुन् । उनी २०७४ पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित […]

बारामा पनि मनाइयो राष्ट्रिय धान दिवस

कलैया प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाइ बाराको आयोजनामा २० औं राष्ट्रिय धान दिवस बारामा पनि मनाइएको छ । सुवर्ण गाउँपालिका–४ हरदियामा सेमरमाई कृषि सहकारी संस्थाको सहआयोजनामा भएको कार्यक्रममा धान रोपाइँ महोत्सव आयोजना गर्दै यो दिवस मनाइएको हो । सहकारी संस्थाका अध्यक्ष अशोककुमार यादवको अध्यक्षता एवं बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न […]

पप्पु कन्स्ट्रक्सनका हरिनारायण रौनियार पक्राउ

काठमाडौं, १५ असार/ पप्पु कन्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । नयाँ बानेश्वर वृतको टोलीले नियन्त्रणमा लिएको हो । ठगी मुद्दामा उनलाई नियन्त्रणमा लिएको हो। उनी पूर्वसांसद समेत हुन। उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनले निर्माण ठेक्का पाएका पुलदेखि अन्य संरचना मापदण्ड पुरा नगरेको भन्दै विवादमा तानिएका छन। त्यस्तै उनीविरूद्ध […]

पर्साको सुदूरपश्चिम गाउँपालिका ठोरीमा रोपाइँ महोत्सव

वीरगंज, १५ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पर्सा वीरगंजले पर्साको सुदूरपश्चिम गाउँपालिका ठोरीमा २०औं राष्ट्रिय धान दिवस मनाएको छ । वडा नं ३ बुद्धनगरको ओडारमा रोपाइँ महोत्सव आयोजना गर्दै धान दिवस मनाएको हो । वडाध्यक्ष्F शम्भु खड्काको अध्यक्ष्Fता एवं ठोरी गापा अध्यक्ष्F लालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति, पर्साका उपसभापति […]

तलबभत्ताको माग गर्दै सिम्रौनगढका शिक्षक, कर्मचारीहरु आन्दोलित

वीरगंज, १५ असार । सिम्रौनगढ नगरपालिकाका शिक्षक, कर्मचारीहरुले शुक्रवार प्रदर्शन गरेका छन् । तलबभत्ताको माग गर्दै उनीहरुले नगरपालिकाको गेटमा प्रदर्शन गरेका छन् । तलब कटौती गर्न पाइँदैनलगायतको नारा लगाउँदै निस्किएको शिक्षक, कर्मचारीहरुको जुलुस नपाको गेटमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा शिक्षिका पुनमकुमारी यादवलगायतले सम्बोधन गरेका थिए । आन्दोलनरत शिक्षक, कर्मचारीहरुको धर्नास्थलमा पुगेर मेयर […]

बारा प्रहरीद्वारा भारतीय ट्रकबाट २६२ किलो गाँजा बरामद, चालक फरार

वीरगंज, १५ असार/ बारा प्रहरीले अवैध प्रतिबन्धित लागू औषध गाँजा ठूलो परिमाणमा बरामद गरेको छ । गएराती ९ बजे जितपुरसिमरा उपमहानगर–७ जितपुर बजार नजिकबाट रोकि राखेको अवस्थामा बिआर २५ जिए १४५८ नम्बरको भारतीय ट्रकबाट २६२ किलो गाजा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय सिमरा, प्रहरी चौकी पथलैयाको संयुक्त टोलीको कमान्डमा गाँजा बरामद गरिएको बाराका […]

जीतपुरसिमराबाट २६२ किलो गाँजा बरामद

वीरगंज, १५ असार । जिल्ला प्रहरी कार्यालय, बाराले भारतीय नम्बरको ट्रकबाट २६२ किलो गाँजा बरामद गरेको छ । बिहीवार जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुर सडकखण्डमा पार्किङ गरिएको बिआर–२५ जिए १४५८ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा ट्रकमा फल्स बटम बनाइ लुकाएर राखिएको २६२ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक पुरुषोत्तम पाण्डेले बताए […]

नयाँ ऐन अनुसार पर्सा, बारा र रौतहटमा कतिजनाले पाए नागरिकता

वीरगंज, १५ असार । जिल्ला प्रशासन कार्यालय, पर्साबाट ५ सय ५४ जनाले नागरिकता प्राप्त गरेको जनाइएको छ । २०६३ सालको टोलीमा १५ हजारको हाराहारीमा जन्मसिद्धका आधारमा नागरिकता लिएको तथ्याङ्क देखिन्छ । सो अनुसार पर्सामा ४५ हजारको संख्यामा नागरिकता वितरण हुने अनुमान गरिएको उनले बताए । उनका अनुसार ६ हजार जनाले टोकन लिइसकेका छन् । जिल्ला […]

पर्सामा विभिन्न कार्यक्रम गरी धान दिवस मनाइँदै

वीरगंज, १५ असार/ आज २०औँ राष्ट्रिय धान दिवस पर्साको पोखरिया र पर्सागढी नगरपालिकामा विभिन्न कार्यक्रम गरी मनाइदैछ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङघसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइरहेका हुन् । पोखरियाका नगरप्रमुख प्रद्युम्न चौहानले रोपाइ गर्दै […]

वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो, काठमाडौं जान सकस

काठमाडौं, १५ असार । काठमाडौं–हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्र्गत ललितपुरको भट्टेडाँडास्थित बागमतीको पुल नजिकै आज बिहान पहिरो जाँदा काठमाडौं–हेटौँडा यातायात अवरूद्ध भएको छ । मकवानपुरको सिमानाबाट करिब दुर्ई किलोमिटर उत्तरतर्पm बागमती पुल नजिकै गएको पहिरो मौसममा सुधार आएपछि मात्र हटाउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो । यता हेटौँडाबाट काठमाडौंका लागि प्रस्थान गरेका […]