search

पप्पु कन्स्ट्रक्सनका हरिनारायण रौनियार पक्राउ

पढ्न छुटाउनुभयो ?

काठमाडौं, १५ असार/ पप्पु कन्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । नयाँ बानेश्वर वृतको टोलीले नियन्त्रणमा लिएको हो । ठगी मुद्दामा उनलाई नियन्त्रणमा लिएको हो। उनी पूर्वसांसद समेत हुन। उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।
उनले निर्माण ठेक्का पाएका पुलदेखि अन्य संरचना मापदण्ड पुरा नगरेको भन्दै विवादमा तानिएका छन। त्यस्तै उनीविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि उनी सांसदबाट स्वतः निलम्बित भएका थिए।
बर्दियाको जब्दिघाटमा बबई नदीमाथि पुल निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै अख्तियारले सांसद रौनियारसहित उनका छोरा सुमित र अन्य १० जनाविरूद्ध मुद्दा दायर गरेको हो।
बाँकेमा ठगी मुद्दा दर्ता भएकाले जिल्ला अदालत बाँकेबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको हो।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads