एभेरेष्ट बैंकद्वारा समता स्कूललाई २ लाख सहयोग

वीरगंज वीरगंज कारागार परिसरमा रहेको समता स्कुललाई एभरेष्ट बैंकले आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले समता स्कुल भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनका लागि २ लाख रुपैया आर्थिक सहयोग गरेको हो । आइतबार समता स्कुलमै पुगेर एभरेष्ट बैंकका मधेस प्रदेश प्रमुख विभूति न्यौपानेले समता स्कुलकी प्रिन्सिपल अनामिका मिश्रालँई २ लाख […]
पहिलो पटक लुज कार्गो ‘कोइला’को रेल झारखण्डबाट वीरगंजमा

राधेश्याम पटेल वीरगंज नेपाली भन्सार यार्ड सम्म पहिलो पटक रेलमार्गबाट कोइला बोकेको रेल नेपाल प्रवेश गरेको छ । शुक्रबार बिहान हिंडेको कार्गो रेल शनिबार राति १० बजे वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयमा प्रवेश गरेको हो । भारतको झारखण्डको सिजुवा साइडिङबाट कोइला बोकेको एक र्याक कोइलाको रेल वीरगंज आइपुगेको हो । गोदावरी कमोडोटिज भारतबाट नेपालको […]
वीरगंज मनपाले राष्ट्रिय वाणिज्य बैंकको पर्खाल भत्कायो

वीरगंज, १७ असार । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको भन्दै वीरगंज महानगरपालिकाले राष्ट्रिय वाणिज्य बैंकको पर्खाल भत्काएको छ । सार्वजनिक जग्गामा बैंकले निर्माण गरेको २३ फिट अग्लो पर्खाल हटाउन पटक–पटक आग्रह गर्दासमेत बेवास्ता गर्दै आएकाले पर्खाल भत्काइएको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँँले जानकारी दिनुभयो । लामो समयदेखि बैंकले उक्त जग्गा खाली गर्ने प्रतिवद्धता व्यक्त […]
गुजरात अविरल वर्षाका कारण १२ जनाको मृत्यु

नयाँ दिल्ली, १७ असार भारतको पश्चिमी राज्य गुजरातमा विगत केही दिनदेखि आएको वर्षा र बाढी कारण १२ जना व्यक्तिको मृत्यु भएको छ । प्राकृतिक विपत्तिबाट धेरैको जीवनमा प्रतिकूल असर परेको स्थानीय सञ्चारमाध्यमले आइतबार उल्लेख गरेका छन्। मृत्यु हुनेमा जामनगर जिल्लाका मात्रै ६ जना रहेका छन् । मृत्यु हुने अन्य व्यक्तिहरू अमरेली, बोटाड र आनन्दका स्तानीय […]
गदर २ लाई भारतीय रक्षा मन्त्रालयको ग्रिन सिग्नल

फिल्म गदर : एक प्रेम कथा बनेको ठीक २२ वर्षपछि सन्नी देवल र अमिशा पटेलको लिड रोलमा अर्को अंश गदर २ तयार भएको छ। बलिउडको अल टाइम हिट गदर भारत पाकिस्तान विभाजनसँग जोडिएको एक्सन केन्द्रित प्रेम कथामा आधारित छ। फर्मुला फिल्मसँग संगीतका कारण पनि गदरले व्यापक सफलता पायो। दोस्रो श्रृङ्खलाको गदरले कस्तो गर्ला त बक्स […]
रणवीर कपुरको ‘एनिमल’ रिलिज पोस्टपोन्ड

रणवीर कपुरको एक्सन थ्रिलर फिल्म ‘एनिमल’को रिलिज स्थगित भएको छ। बलिउडको बहुप्रतिक्षित फिल्मको अगस्ट ११ रिलिज डेट थियो। अब कहिले रिलिज हुन्छ भन्ने चाहिँ खुलाइएको छैन। फिल्ममा रश्मिका मन्डना, अनिल कपुर र बबी देवल पनि लिड रोलमा छन्। हिजोमात्र बलिउडका ट्रेड एनलिस्ट तरन आदर्शले ट्विट गर्दै फिल्म भारतको स्वतन्त्रता दिवसमा रिलिज नहुने जनाएका हुन्। केही […]
बारामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

बारा, १७ असार । बारा जिल्लाको निजगढ र आसपासका क्षेत्र तथा लालबकैया जलाधारको धेरै स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्षेत्रमा थप वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ। लालबकैया नदी र सो क्षेत्र भई बहने स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्छ, तटीय क्षेत्र तथा डुबान भइरहने होचा […]