search

spot_img
spot_img

रणवीर कपुरको ‘एनिमल’ रिलिज पोस्टपोन्ड

पढ्न छुटाउनुभयो ?

रणवीर कपुरको एक्सन थ्रिलर फिल्म ‘एनिमल’को रिलिज स्थगित भएको छ। बलिउडको बहुप्रतिक्षित फिल्मको अगस्ट ११ रिलिज डेट थियो। अब कहिले रिलिज हुन्छ भन्ने चाहिँ खुलाइएको छैन।
फिल्ममा रश्मिका मन्डना, अनिल कपुर र बबी देवल पनि लिड रोलमा छन्। हिजोमात्र बलिउडका ट्रेड एनलिस्ट तरन आदर्शले ट्विट गर्दै फिल्म भारतको स्वतन्त्रता दिवसमा रिलिज नहुने जनाएका हुन्।
केही दिनमा नयाँ रिलिज मिति सार्वजनिक हुने उनले जनाएका छन्। गत महिनामात्र एनिमलको प्रि टिजर सार्वजनिक गरिएको थियो।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

बस दुर्घटना हुँदा १० जना घाइते

रौतहट, ९ असारः पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस र्दुघटना हुँदा १० जना घाइते भएका छन् । आज...
- Advertisement -spot_img

सम्बन्धित खबर