search

उद्योगलाई वातावरणमैत्री बनाउन जिससले अनुगमन गर्नुपर्ने– सांसद यादव

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ असार । प्रतिनिधिसभा सदस्य प्रदीप यादवले उद्योगलाई वातावरणमैत्री बनाउनका लागि जिल्ला समन्वय समिति, पर्साले अनुगमनलाई तिव्रता दिन सुझाव दिएका छन् ।
जिल्ला समन्वय समिति, पर्साको चौथो जिल्लासभामा बोल्दै उनले अवैध रूपमा हुने ढुंगा–गिट्टी, बालुवा उत्खननलाई रोक्नका लागि समन्वय समितिले थप कडाइका साथ कार्य गर्नुपर्ने बताए ।
जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता, महानगरप्रमुख राजेशमान सिंहलगायतको उपस्थिति रहेको थियो ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads