एसइई परीक्षाफल प्रकाशित

काठमाडौँ, २१ असार राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा आज बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो । बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै […]
कोल्हबीबाट १६८ किलो गाँजा बरामद, गाँजाधनी फरार

वीरगंज, २१ असार । जिल्ला प्रहरी कार्यालय बाराले १६८ किलो गाँजा बरामद गरेको छ । आज बिहान ६ः३० बजेको समयमा जिल्ला बारा कोल्हवी न.पा. ५ सोनाभार टोलमा बस्ने जितेन्द्र चौधरीको घरमा गाँजा लुकाई छिपाई राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हबीले छापामारी गरी १६८ किलो गाँजा बरामद गरेको जिप्रका, बाराले जनाएको छ । प्रहरी निरीक्षक […]
जीराभवानीमा सर्पदंशबाट एकजनाको मृत्यु

वीरगंज, २१ असार । सर्पदंशबाट जीराभवानी गाउँपालिका–१ का ५० वर्षीय सत्यनारायण साहको मृत्यु भएको छ । बुधवार साँझ ५ बजे खेतमा काम गर्ने क्रममा साहलाई सर्पले टोकेको थियो । उनको सर्पदश उपचार केन्द्र ठोरीमा उपचारको क्रममा आज बिहान १० बजे मृत्यु भएको छ ।
एसइईको नतिजा आज सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ नतिजा

*भक्तपुर, २१ असार* राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि […]
नक्कली नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ

जनकपुरधाम । कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी यादवलाई हिरासतमा राखिएको सप्तरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रकुमार कार्कीले जानकारी दिए । उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार नै प्रहरीलाई नागरिकता कसुरमा उपमेयर यादवविरुद्ध अनुसन्धान अघि बढाउन […]