विकाश राउत थारु ख्रिष्टियान समाजको नभएको दावी

राधेश्याम पटेल, वीरगंज, २७ असार । पर्सा ख्रिष्टियान समाजले वीरगंजमा पत्रकार सम्मेलन गरी पर्सा पटेर्वासुगौली गाउँपालिका–४ फरहदवाका विकाश राउत थारु इसाइ समाजका व्यक्ति नभएको स्पष्ट पारेको छ । नेपाल पत्रकार महासङ्घ, पर्सामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समाजका अध्यक्ष बाबूराम क्षत्रीले यस्तो बताएका हुन् । पर्सामा २०६४ सालदेखि पर्सा ख्रिष्टियान समाज स्थापना भई जिल्ला प्रशासन कार्यालयमा […]

गादीमाई साझेदारी वन व्यवस्थापन समूहको निर्वाचन सम्पन्न

राधेश्याम पटेल, वीरगंज, २७ असार । पर्साको डिभिजन वन कार्यालय मातहत रहेको गादीमाई साझेदारी वन व्यवस्थापन समूहको प्रथम साधारणसभा अन्तर्गत आज निर्वाचन सम्पन्न भएको छ । कूल २५९ मतदाता रहेको समूहको निर्वाचन अपराह्न साढे तीन बजे सम्पन्न भएको हो । प्रमुख निर्वाचन अधिकृत एवं बार एशोसिएशन पर्साका एकाइ अध्यक्ष कमलमोहन पोखरेलका अनुसार मध्यान्ह्न सवा १२ […]

१५ किलो चरेससहित दुईजना वीरगंजबाट पक्राउ

वीरगंज, २७ असार । सशस्त्र प्रहरी बल नेपाल वीरगंज महानगरपालिका–१६ भन्सार मेनगेटस्थित प्रस्तावित सशस्त्र सुरक्ष्Fा गुल्म १५.३१० किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ । बिआर २२ एम ४२०६ नम्बरको भारतीय मोटरसाइकलमा चढेर आइरहेका पटेर्वासुगौली गाउँपालिका–५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझीलाई चरेससहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरुले मोटरसाइकलको […]