search

spot_img
spot_img

मधेशी स्वास्थ्यकर्मी फोरम वीरगंजको अध्यक्षमा रामबाबु यादव

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज
जनता समाजावादी पार्टी नेपाल निकट मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल पर्सा वीरगंजको अध्यक्षमा दोस्रो कार्यकालको लागि रामबाबु यादव चयन भएका छन् । वीरगंजमा आज सम्पन्न दोस्रो अधिवेशनबाट उनी सर्वसहमत चयन भएका हुन् । अधिवेशनले उनको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमितिम चयन गरेको जनाएको छ । समितिको उपाध्यक्षमा द्वय रामसोगारथ साह र अरुण यादव,सचिव दोलेन्द्र यादव,सहसचिव मेनका चौधरी,कोषध्यक्ष यूधिष्ठिर रौनियार,सदस्यहरु श्याम साह,पूजाकुमारी ठाकुर,श्याम थापालगायत १४ जना सदस्य रहेका छन् । रामबाबु यादवको अध्यक्षता एवं वीरगंज महानगरका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मधेशी स्वास्थ्यकर्मी फोरम नेपालका राष्ट्रिय अध्यक्ष बालकिशोरप्रसाद यादव,जसपा यूवा नेता ईश्वरचन्द्र यादव,सचितानन्द जैसवाल,राजेश प्रसाद रौनियारलगायतको सहभागिता थियो ।कार्यक्रमको सहजीकरण ताराचन्द प्रसाद यादवले गरेका थिए ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश प्रदेश सरकारद्वारा उच्च आन्तरिक राजश्व संकलन

जनकपुरधाम २८ साउन । आर्थिक वर्ष ०८१ / ८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैया...

सम्बन्धित खबर

- Advertisement -neelambads